कमेडी च्याम्पियनको एसोसियट स्पोन्सर बन्यो डिसहोम फाइबर नेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 01:30:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कमेडी च्याम्पियनको आधिकारिक पावार्ड बाइ क्याटेगोरीमा डिसहोम अनुबन्धित भएको छ ।  शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा  डिसहोम फाइबर नेट एसोसियट स्पोन्सरको रुपमा अनुबन्धित भएको हो ।

कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved