‘फुडमारीयो’का संस्थापक तिवारी ‘हाम्रो बजार’को सीईओमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 05:31:11 PM मा प्रकाशित

laxmi sunrise bank

अनलाइन सपिङ प्लाटफर्म ‘हाम्रो बजार डटकम’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोहित तिवारी नियुक्त भएका छन् । अनलाइन फुड डेलिभरी कम्पनी ‘फुडमारीयो’ का संस्थापकसमेत रहेका तिवारी नेपालकै एमएनएस इन्भेष्टमेन्ट अन्तर्गतको सबैभन्दा ठूलो अनलाइन सपिङ प्लाटर्फम हाम्रो बजारको सीईओमा नियुक्त भएका हुन् । 

तिवारी बुधबार हाम्रो बजार डटकमको सीईओमा नियुक्त भएका हुन् । 

एमएनएस इन्भेष्मेन्टका अध्यक्ष सम्भव सिरओरीयाले जारी गरेको विज्ञप्तीमा नेपालको डिजिटल मार्केटलाई नयाँ र व्यवस्थित तरिकारले सञ्चालन गर्न खोजिएको उल्लेख गरिएको छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved