डिशहोममा अब कमेडी क्याफे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 05:32:20 PM मा प्रकाशित

laxmi sunrise bank

डिशहोमले नयाँ र मोरञ्जनात्मक कमेडी शो Comedy Café संचालन गरेको छ । कार्यक्रम Comedy Café फागुन २२ गते देखी dishhome को Reality Tv Channel no १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।

बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई prank कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । 

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई prank गर्छन । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved