जम्बो साइजको कोक,स्प्राइट र फ्यान्टा किन्दा २५० मिलीलिटर प्याक सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 04:26:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बेभरेज ब्रान्ड कोकाकोलाले “घरमा स्पेशलखानाको सानो ट्रिट” ट्यागलाइनका साथ प्रबर्दन क्याम्पेन ल्याएको छ। जस अनुसार कम्पनीले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलीलिटर प्याकको निःशुल्क प्रदान गर्ने भएको छ । 

कम्पनीका अनुसार यो अफर सीमित अवधिको लागी मात्र उपलब्ध हुने छ । यस अफर बिनाका स्टकहरु प्निबजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved