स्मार्टडोकोकाे नयाँ वर्षको अफर, सामान खरिदमा ६६ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 11:10:10 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याएको छ । जसअन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 

साथै ४ भाग्यशाली ग्राहकले यस अफरअन्तर्गत कोन्का टिभि, I6 स्मार्टवच् , वेगा स्टाय्ण्ड फ्यान्,  बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर सामानहरु जित्नसक्ने छन् । 

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड प्रयोग गर्न सक्नेछन् । 

यो अफर २०७८ बैशाख १ गते देखि ५ गते सम्म मात्र लागू हुने छ  ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved