भायानेटले ल्यायो भायानेट स्पीडीअफर १०० एमबीपीएससम्मको इन्टरनेट स्पीड पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 12:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

भायानेटले आफ्ना ग्राहकहरूलाई भायानेट स्पीडी अफर ल्याएको छ । जसमा ग्राहकहरूले १०० एमबीपीएससम्मको इन्टरनेट स्पीड पाउन सक्नेछन्  । 

अफरअन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन् । साथै रु. १ हजार को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सक्नेछन् ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved