पब्जी मोबाइल च्याम्पियनसिपको प्रायोजनमा टिभिएस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 09:37:56 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई पांग्रे र तीन पांग्रे सवारी निर्माता कम्पनी टिभिएस मोटरले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्ने भएको छ । यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क १२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ । च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुनेछ।

योजना अन्तर्गत तीन जना विजेताले टिभिएस एनटर्क १२५ स्कुटर जित्ने मौका पाउँनेछन् । पब्जी मोबाइल च्याम्पियनसिप २०२१ ले ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागिता हुने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved