हुलास स्टिल इन्डस्ट्रिजको अत्याधुनिक ट्युब मिल सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 03:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हुलास स्टिल इन्डस्ट्रिजले अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युब मिल सुरु गरेको छ ।

यस इन्डस्ट्रिजले Galvanized pipe का Hipco Brand का गुण्स्तरिय Black pipe उत्पादन साथै नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्दै आएको छ ।  

कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युब मिल सन् १९९९ मा सुरु गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved