लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 05:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजेता भएको छ । गत मार्च १७ मा लन्डनमा आयोजित ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना (८) तथा अर्ना लाइट वियर विजेता बनेको हो । 

प्रतियोगीतामा अर्नाले रजत पदक हासिल गरेको छ । 

यति ब्रुअरीले तीनवटा फरक–फरक विधामा उच्च अंक पाएर विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्नाले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । 

अर्ना वियर अन्तर्राष्ट्रिय वियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved