शाओमीद्वारा नेपालमा पोको एक्स ३ प्रोको लन्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2021 | 03:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ ।

योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले पोकोमो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजी वितरणको प्रयास गर्ने बताए । , “हाम्रो पहिलो फोन, पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।”

प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा प्रयोगकर्ताहरुलाई फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गर्ने कोठारीले जानकारी दिए । यो स्मार्टफोनको लन्चको साथ अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै रहेको र फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु र प्रदर्शनहरु देखानेछ ।  गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री रहेको छ । यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी भएको र प्रशंसकहरुको प्रतिव्रिmयाको प्रतिक्षा गरेको शाओमील जनाएको छ ।

सबैभन्दा माथि ३ प्रोफर्मेन्स राख्दै यो उपकरण क्वालकम स्न्यापड्रागन ८६०, युएफएस ३.१ र सबैभन्दा छिटो मोबाइल स्टोरेज र अरु विविध सुविधाहरुका साथ उपलब्ध हुने बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved