टेरेक्स फिन्लेको हाइब्रिड क्रसर बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2021 | 09:56:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि आधिकारिक विक्रेता मानश्री टेर्डिङ इन्टरप्राइजेज् प्रालिले नेपाली बजारमा पहिलोपटक हाइब्रिड प्रविधिको क्रसरहरुको पनि बिक्री शुभारम्भ गरेको छ। यि कर्सरहरु भारतमा निर्माण गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो हाईब्रिड प्रविधीको कर्सरहर डिजल र बिजुली दुवैबाट चलाउन सकिनेछ। यसको संचालन खर्च आधा नै कम छ। यसको क्षमता १२५ टन देखि ४०० टन प्रति घण्टा सम्म छ। भारतमा निर्माण भएकोले पार्टपुर्जाहरु सहजै उपलब्ध छ।

टेरेक्स् फिन्ले बहुराष्ट्रिय कम्पनीको विभिन्न प्रकारको क्रसरहरु बिक्री वितरण गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved