यस्तो छ भायानेटको दशैँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 10:55:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भायानेटले ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ दशैँ अफर ल्याएको छ।  कम्पनीले ३२ र ५५ इन्चको एमआई एनड्रोईड टिभीमा छुट सहित 'बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर' ल्याएको हो । 

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ ं च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्ने कम्पनीले जनाएको छ । साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् । 

चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर ल्याएको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved