स्मार्ट डोकोको ‘हाम्रो स्मार्ट तिहार’ अफर, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 04:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc, जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६० प्रतिशतसम्म छुट पाउने छन् ।

यसपटक ग्राहकहरूले भाईको कोसेली, बहिनीलाई उपहार, धन्तेरस र घरमा तिहार वर्गमा छुट पाउने छन् ।

स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। 

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन्। यो अफर १२ कार्तिक १६ कार्तिकसम्म मान्य हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved