
 2mb (1).gif)
भृकुटीमण्डपमा पुस २३ गते आजबाट सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो सुरु भएको छ । एक्स्पोको सातौ संस्करण पौष २३ देखि २५ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा हुने छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा एक्स्पो आयोजना गर्न गरेको हो ।
प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहेका छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ६ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको आयोजकले जनाएको छ।
यस्ता छन् एक्स्पोका केहि झलकहरु :