शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका ‘स्पोर्टस जुत्ता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 05:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर शुज इन्ड्रष्ट्रिज प्रा.लिले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ ।

 कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि उद्योगले एकैपटक ४०÷५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।

विगत २५ बर्ष देखि यस इन्ड्रष्ट्रिजद्वारा उत्पादन गरि बजारमा विक्रि वितरण गदै आईरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु आम नेपाली ग्राहकहरु माझमा ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शु का उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

शिखर शु का स्पोर्टस शुहरु सम्पुर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मुल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved