ग्लोकल टिन हिरोसँग डिशहोमको पार्टनरसिप सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 03:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन्।

सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी निम्न अनुसार छन्ः

आशिष शाह, धनुषा, शिक्षा प्राविधिक

विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता

दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी

निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर

राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी

सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved