नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता हुँदै, सुबिसुले साथ दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 09:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

 इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी फ्रिफायर प्रतियोगिता हुने भएको २२ सेप्टेम्बरदेखि सुरु हुने यो अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर नोभेम्बरमा सम्पन्न हुने भएहो हो   

पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी फ्रिफायर प्रतियोगिताको पुल प्राइज’ (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको

१५ सेप्टेम्बरदेखि सुरु भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ

फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमकोरुलबुकसमेत हेर्न सक्नेछन्  

प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको भने इभेन्ट पार्टनरमा ओटुका जात्रा सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved