निम्बसको उत्पादनहरु क्यानाडामा निर्यात सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 08:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 निम्बसले आफ्ना उत्पादनहरु क्यानाडामा निर्यात गर्न सुरु गरेको छ।  निम्बसले व्यञ्जन ब्राण्डमा अचार, मसला, पिठो, चिउरा, गेडागुडी लगायतका खाद्य बस्तु निर्यात सुरु गरेको जनाएको हो। 

 कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देश निर्यात गर्ने योजना बनाएको उल्लेख गरेको छ। कम्पनीको यस कार्यले देशको निर्यातमा केही योग्दान पु¥याउनुको साथै विदेशी मुद्रा भित्राइ देशको अर्थतन्त्रमा थप योग्दान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved