स्काई भोड्का सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 11:50:31 AM मा प्रकाशित

laxmi  sunrise bank

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का बजारमा सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का कम्पनीले नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिंग टेस्ट छ ।

भोड्का कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मि.लि. र १८० मि.लि. बजारमा उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved