आरजु चामल बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 02:35:48 PM मा प्रकाशित

laxmi  sunrise bank

‘आरजु’ ब्राण्डको चामल बजारमा आउने भएको छ । नेपालमै उत्पादन भएको धानबाट उत्पादित आरजु चामल बजारमा आउने भएको हो ।

मोरङमा अवस्थित आरजु राइस मिलबाट यो चामल उत्पादन भएको हो । बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको आरजु राइस मिलले चामल उत्पादन गरेर बजार पठाउन लागेको हो । आरजु बस्नेतकी छोरी हुन् । उनले आफ्नी छोरीको नामबाट राइस मिल सञ्चालनमा ल्याएका थिए । 

‘नेपाली किसानद्वारा उत्पादित एवं प्रर्वद्धित आरजु ब्रान्डको लोकल लङ्ग ग्रेन र जिरा मसिनो चामल अब हाम्रै फ्याक्ट्री आउटलेट काठमाडौं पेप्सीकोलामा उपलब्ध छ,’ आरजु ब्राण्डको चामलले फेसबुकमा लेखेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved