लजिस्टिक्स कम्पनी उपायले कोल्ड चेन लजिस्टिक सोलसनु PronGO ल्याएको छ । गुणस्तरीय लजिस्टिक सेवाहरु र समाधानहरू प्रदान गर्ने उदेश्यले PronGO सुविधा ल्याएको हो ।
के हो PronGO :
तरकारी, फलफूल, आइसक्रिम, डरेी उत्पादन, माछा मासु, जमेको खाद्य बस्तु र अन्य वस्तहुरूको ताजापन र गुणस्तर कायम राख्नको लागि तापक्रम नियन्त्रण गर्ने प्रवीधी हो। PronGo चिल्ड र फ्रोजन दवुैब्याग र बक्समा उपलब्ध हुने उपायले जनाएको छ, जसमा फ्रोजनमा १६ घन्टासम्म -१५ °C to -२५°C को तापक्रम कायम गर्छ भने चिल्डमा ४८ घण्टासम्म २°C to ८°C को तापक्रम कायम गर्छ। इनोभेटिव Phase Change Materials (PCMs) राखिएको ट्याबहरूले ब्याग र बक्समा तापक्रम स्थिर राख्ने गर्दछ । ढुवानी र भण्डारणको समयमा पनि यो प्रविधिलेतापमान स्थिर र उपयुक्त दायरा भित्र रहनेग्यारेन्टी दिने गर्दछ ।
यो तापक्रम नियन्त्रण नेपालको लजिस्टिक र सप्लाई चेन उद्योगका लागि विशषे गरी उत्पादनको ताजापन र गुणस्तरमा भर परेका उद्यमहरूका लागि धेरैमहत्त्वपर्णू मध्यम हुने उपायले दावी गरेको छ । यो प्रविधिलेफोहोर कम गर्न र सप्लाई चेनको गुणस्तर सधार गर्न मद्दत गर्नेछ ।
उपायले PronGO मार्फत नेपालमा कोल्ड चेन लजिस्टिक समाधानका लागि नयाँ बेन्चमार्क सिर्जना गर्दैछ। छिट्टैबिग्रिनेखानेकुराहरु ढुवानी गर्दागुणस्तर र ताजापन कायम राख्नु महत्त्वपर्णू हुन्छ ।
उपायका अनुसार त्ताजा तरकारी र फलफूल,मासु, आइसक्रिम, माछा, र जम्ने खाद्य वस्तुजस्ता तापक्रम नमिल्नेकारण छिट्टै बिग्रिन्छन, त्यसलै यो सबैभन्दा राम्रो समाधान हो। यो किफायती पनि छ जसलेगर्दायसलाई सबै उद्यमहरूकोलागि आकर्षकर्ष विकल्प बनाउँछ ।
लजिस्टिक्स कम्पनी उपाय एक इनोभेटिव प्राविधिक प्लेटफर्म हो जसलेगुणस्तरीय
लजिस्टिक सेवाहरु र समाधानहरू प्रदान गर्दछ र नेपालका भिभिन्न सहरहरूमा सामानहरुको वितरण
प्रणाली परिवर्तन गर्न प्रतिबद्ध रहेको छ ।