सिजी फुड्सको नयाँ उत्पादन 'चिज सिटक्स' बजारमा, ३० ग्रामको मूल्य २० रुपियाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 11:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिजी फुड्स (नेपाल) ले आफ्नो नया“ उत्पादन चिज सिटक्सको बिक्रि वितरण सुरु गरेको छ  । 

 कम्पनीले  चिज सिटक्स उच्च गुणस्तरीय चिजबाट तयार गरिएको बताएको छ ।  यसमा धेरै चिज रहेको हुनाले यसको स्वाद बजारमा उपलब्ध अन्य स्नाक्सहरूभन्दा भिन्न र रुचिकर रहेको दाबी गर्दै कम्पनीले चा“डै चिज सिटक्स उपभोक्ताबीच लोकप्रिय बन्ने बिश्वास लिएको छ  । 

चिज सिटक्सको उपभोक्ता मूल्यप्रति प्याकेट २० रुपैयाँ रहेको छ भने तौल ३० ग्राम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved