वल्र्डलिंकद्वारा सामसुङ ग्यालेक्सी एस ८ र ३ महिना निःशुल्क इन्टरनेट पाउने ग्राहकको नाम सार्वजनिक

रासस

रासस

Jul 02, 2017 | 10:04:40 AM मा प्रकाशित

laxmi  sunrise bank

वल्र्डलिंक कम्युनिकेशन्सले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेको अवसरमा ल्याएको सेलेब्रेसन अफरमा सामसुङ ग्यालेक्सी एस ८ मोवाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको छ। मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनौट गरिएको कम्पनीले जनाएको छ। 

 सामसुङ ग्यालेक्सी एस ८ का विजेताहरुको युजर आइडी hardrock, tkarna, laligurans, farwestdgd,raj1234, gaurav_fbrgj, obzen, parbatibhlb, sujantimilsina and jyotilama12 छन् । साथै १ सय जना निःशुल्क इन्टरनेट विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्ने बताएको छ ।

वल्र्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा यसै बर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका हुन्।

 नजिता हेर्न यहाँ क्लिक गर्नुहोस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved