कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2024 | 05:24:42 PM मा प्रकाशित

laxmi sunrise bank

 कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर ल्याएको छ।

घरमा खाना खाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउने उद्धेष्यले कोका–कोलाले विशेष अफर लिएर आएको हो। सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ मा २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १९९ रुपैयाँ छूट पाउने छन्। 

साथै २.२५ लिटरको प्याक भने २५० रुपैयाँ मा खरिद गर्न सकिनेछ जसको खास मूल्य २७० रुपैयाँ रहेको कम्पनीले बताएको छ। २ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुने पनि कम्पनीको भनाइ छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved