सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफरका विजेतालाई पाँच लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2024 | 10:43:34 AM मा प्रकाशित

nepal oil ltd

सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफरका बिजेताले नगद क्यास ब्याक पांच लाख जितेका छन्। ति भाग्यशाली बिजेता राम किशुन यादव रहेको कम्पनीले जनाएको छ। 

सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हिरो ब्रान्डको  जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार रहेको छ। सोहिअनुसार यादवले उक्त नगद क्यास ब्याक जितेका हुन्। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved