हुन्डाइको कार किन्दै हुनुहुन्छ, यस्तो छ पछिल्लो अफर ( मुल्य सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 03:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई जोयफुल जुलाई अफर ल्याएको छ। यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

सामान्यतया चाडपर्वको समयमा मात्रै ग्राहकहरुलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै लक्ष्मी इन्टरकन्टिनेन्टले नयाँ योजना ल्याएको हो।

कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इनस्युरेन्स तथा रोड ट्याक्स (२०७४/२०७५) र स्क्याच कुपन मार्फत १ लाख सम्मको थप नगद छुट प्राप्त गर्न सकिने छ ।   

साथमा हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। चाडपर्व अगावै नै ग्राहकवर्गको मनसूनमा खुशियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो ।


S.NModelPrice(Rs.)
1Eon Era +1,896,000
2Eon Magna +2,296,000
3Grand I10 Magna2,696,000
4Grand I10 Sportz2,896,000
5Grand I10 Sportz 'O'3,056,000
6Grand I10 Asta3,256,000
7Elite-I-20 Magna3,096,000
8Elite-I-20 Sportz3,356,000
9Elite-I-20 Asta3,496,000
10Active-I-20 S (1197cc)3,796,000
11Active-I-20 S (1396cc)4,296,000
12Creta E 4,256,000
13Creta E+4,596,000
14Creta SX+5,256,000
15Creta SX+ A/T(1591cc)5,656,000
16Creta SX+5,856,000
17Creta SX+ A/T (1582cc)6,256,000
18Creta SX 'O'6,196,000
19X-Cent Base2,826,000
20X-Cent S3,096,000
21X-Cent SX 'O'3,496,000
224S Fluidic Verna S 'O'4,256,000
23Elantra GLS5,996,000
24Veloster 1.6 MPI7,596,000
25Tucson GLS (Low Trim)8,196,000
26Tucson GLS (High Trim) A/T9,296,000
27Tucson GLS (Low Trim) A/T9,196,000
28Santa Fe Low Trim (MT)10,396,000
29Santa Fe High Trim (AT)12,296,000


थप जानकारीलाई लागि हुन्डाई नेपालमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved