सामसङको दशैं योजनाः उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 10:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दशैं योजना ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ सार्वजनिक गरेको छ। साउन ३० गतेसम्म लागू हुने यो योजनामा सहभागी हुनको लागि सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ ।

ग्राहकले स्मार्ट फोन किनेकै आउटलेटबाट फारम लिएर आवश्यक विवरण भरी “बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ” शिर्षकमा भावना लेख्नुपर्ने छ। त्यसरी लेखेको कथा त्यही रहेको ड्र बक्समा खसाल्नुपर्छ।

त्यसमध्येबाट उत्कृष्ट ५ कथा लेखकले ४ दिन ३ रातका मलेसिया, कतार, साउदी अरेबिया, युएइ वा दक्षिण कोरिया भ्रमणको अवसर पाउने कम्पनीले जानकारी दिएको छ।योजना समाप्त भएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved