बजाजले २०० सिसिको नयाँ मोटरसाइकल ल्याउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 05:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाजले २०० सीसी सिरिजमा 'सीएस २००' नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ। दशैँ तिहारको अवसरलाई लक्षित गरी सीएस २०० बजारमा ल्याउन लागिएको जनाइएको छ। 

बजाजले यस अघि सीएस ४०० ल्याउने चर्चा चलेपनि भारतीय संचार माध्यमका अनुसार सीएस २०० छिट्टै बजारमा ल्याउने तयारी गरिएको जनाएका छन। 

‘सिएस २००’ मा पल्सर ‘आरएस २००’ मा भएकै इन्जिन छ। सन् २०१४ को अटो एक्स्पोमा ‘कन्सेप्ट मोडल’ का यसलाई सार्वजनिक गरिएको थियो। अहिले यो परीक्षणका भइरहेको छ। सीएस२०० को मूल्य भारतीय बजारमा करिब १ लाख रुपैयाँ हुने अनुमान छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved