मोरिस ग्यारेजको नयाँ एसयूभी नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 05:35:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को जीएस एसयूभी नेपाली बजारमा भित्रिएको छ।एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले यूरो–५ मापदण्ड प्रमाणित एमजी जीएस एसयूभीका विभिन्न मोडल भित्र्याएको हो। 

१५०० सिसि इन्जिनको जीएसले १६७ हर्सपावर र २००० सिसिकोले २२० हर्सपावर शक्ति उत्सर्जन गर्ने कम्पनीले बताएको छ। नेपालको भुगोल सुहाउँदो भएकाले यसलाई यहाँ उपलब्ध गराइएको एसएलआरका संचालक श्रेया शाक्यले बताएकी छन्। एमजी जीएसको बजार मूल्य ६५ लाख रुपैयाँ भन्दा बढी पर्ने कम्पनीले बताएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved