सबै स्वास्थ्यकर्मीको लागि ५ लाखको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी बजेटमा सबै स्वास्थ्यकर्मीको लागि ५ लाखको बीमाको व्यवस्था गरेको छ। नेकपा नेतृत्त्वको सरकारले आगामी बजेटमा सबै स्वास्थ्यकर्मीको लागि ५ लाखको बीमाको व्यवस्था गरेको हो। 

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यकर्मीको लागि ५ लाखको बीमाको व्यवस्था गरेको जानकारी दिएका हुन्। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved