पर्यटन लगायतका क्षेत्रका कर्मचारीलाई तलब दिन ५० अर्बको कोष स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी बजेटमा कोरोना प्रभावित व्यवसायलाई प्राथमिकतामा राखेको छ। नेकपा नेतृत्त्वको सरकारले आगामी बजेटमा कृषि, घरेलु  साना मझौला तथा उत्पादनमूलक क्षेत्र र होटल पर्यटन व्यवसायीलाई ५ प्रतिशत ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोषको व्यवस्था गरेको छ। 

त्यस्तै सरकारले कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्बको कोष स्थापना गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved