होटल, पर्यटन व्यवसायमा ५ प्रतिशतसम्म ब्याजमा ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:46:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि, घरेलु, साना, मझौला तथा उत्पादनमूलक उद्योग र होटल पर्यटन व्यवसायका लागि ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । बजेट भाषणमार्फत अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक मार्फत कृषि, घरेलु, साना, मझौला तथा उत्पादनमूलक र होटल पर्यटन व्यवसायमा ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन पुनर्कर्जा कोष १ खर्बको पुर्‍याइने जानकारी दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved