रासायनिक मलमा अनुदान वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:54:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रासायनिक मलमा दिईने अनुदान बढाएको छ । अर्थमन्त्री डा. .युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै मलको अनुदान बढाएको घोषणा गरेका हुन् 

उनले अनुदान वृद्धि गरी ११ अर्ब पुर्याएको बताएका हुन् । उनले खेति गर्नु अगाडी नै मलको उपलब्धता सुनिश्चित गरिने बताएका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved