कृषि र सिँचाईमा ६८ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षका लागि कृषिका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत कृषि क्षेत्रबाट उल्लेख्य रोजगारी सिर्जना गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । 

अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्ष सिँचाईका लागि २५ अर्ब ९६ करोड विनियोजन गरेको जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved