प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढ्यो, धेरैलाई रोजगार दिन छुट्याईयो ११ अर्ब ६० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई आगामी आर्थिक वर्ष ०७७र७८ मा पनि निरन्तरता दिने भएको छ। अर्थमन्त्री डा युबराज खतिवडाले आगामी बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन्। 

यस बर्षको बजेट मार्फत उक्त कार्यक्रमको दायरा बढाउने भएको छ। अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved