महाकाली सिँचाइ आयोजना अब राष्ट्रिय गौरवको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको घोषणा गरेका हुन् । 

मन्त्री खतिवडाले  यस आयोजनालाई  १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved