लकडाउनमा बन्द उद्योग व्यवसायलाई बिद्युत महशुलमा भारि छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउनका कारण बन्द हुन पुगेका उत्पादनमुलक उद्योग व्यवसायलाई बिद्युत महसुलमा छुट दिने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।  

लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने छन् भने माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाउने छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved