पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको छ । ‘एक प्रदेश एक पर्यटकीय गन्तव्य’ विकास गर्न हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकीय सम्भावनाको खोजी गर्न १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved