औद्योगीक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले औद्योगीक ग्राम स्थापना गर्नका लागि २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा १३० औद्योगिक ग्राम स्थापनाका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले २ अर्ब ६४ करोड विनियोजन गरिएको जानकारी दिए । 

अर्थमन्त्री अतिवडाले बजेट भाषणमार्फत औषधि र स्वास्थ्य सामग्रीमा सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था मिलाईने पनि जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved