बजेटमा पुँजीबजार: नेप्सेको सुधारदेखि स्टक डिलरको संचालनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank
आगामी आर्थिक वर्षदेखि पुँजीबजारमा स्टक डिलर संचालन हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै स्टक डिलर संचालनमा ल्याउने बताएका हुन्  ।

त्यस्तै उनले पुँजीबजारमा विद्युतीयकारोबारलाई प्रोत्साहित गरिने र धितोपत्र बोर्ड, नेप्से र सिडीएसको संरचनात्मक सुधार गरिने, वस्तु विनिमय बजारको सुरु गर्ने बताएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved