अन्तराष्ट्रिय विमानस्थलका लागि १९ अर्ब ४२ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अन्तराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नति गर्न १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । गौतमवृद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण सम्पन्न गर्न र त्रिुभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न बजेट छुट्याईएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved