नेकपा सरकारको ऐतिहासिक निर्णय: अनलाइन मिडियालाई पनि लोककल्याणकारी बिज्ञापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी बिज्ञापनको दायरामा समेटेको छ। आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युबराज खतिवडाले अन्य संचार माध्यमसँगसँगै यो बर्षदेखि अनलाइन मिडियालाई पनि लोककल्याणकारी बिज्ञापनमा समेटिने घोषणा गरेका हुन्। 

अनलाइन मिडियालाई राष्ट्रिय मूलधारको मिडियाको रुपमा लिईने गरेपनि अहिलेसम्म अनलाइन मिडियालाई लोककल्याणकारी बिज्ञापनमा समावेश गरिएको थिएन। तर नेकपा नेतृत्त्वको सरकारले बजेट मार्फत पहिलो पटक अनलाइनलाई लोककल्याणकारी बिज्ञापनमा समेटेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved