रामेछापलाई ३ अर्ब ५ करोड बजेट, कुन पालिकालाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 01:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाका स्थानीयले तहहरुले ३ अर्ब बढी बजेट पाएका छन् । सबैभन्दा धेरै मन्थली नगरपालिकाले बजेट पाउँदा सबैभन्दा कम भने उमाकुण्ड गाउँपालिकाले पाएको छ । उमाकुण्ड, गोकुलगंगा र दोरम्बा गाउँपालिकाको बजेट गत वर्षको तुलनामा घटेको छ ।

कुन पालिकालाई कति ? 

मन्थली नगरपालिकाः ५८ करोड ५७ लाख

रामेछाप नगरपालिकाः ४३ करोड २७ लाख

उमाकुण्ड गाउँपालिकाः २९ करोढ ४२ लाख

खाँडादेवी गाउँपालिकाः ४१ करोड ४८ लाख

गोकुलगंगा गाउँपालिकाः ३२ करोड २१ लाख

दोरम्बा सैलुङ गाउँपालिकाः ३३ करोड ९० लाख

लिखु तामाकोशी गाउँपालिकाः ३५ करोड ३० लाख

सुनापति गाउँपालिकाः ३० करोड ३८ लाख

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved