स्याङ्जालाई ४ अर्ब ३४ करोड बजेट, कुन पालिकालाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 02:32:38 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जा जिल्लाका स्थानीय तहहरुले ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन् । यसमा सबैभन्दा बढि  पुतलिबजार नगरपालीकाले पाएकोे छ भने सबैभन्दा कम फेदिखोला गाउँपालीकाले पाएको छ । 

कुन पालीकालाई कति ?

गल्याङ नगरपालिका : ५३ करोड ७९ लाख

चापाकोट नगरपालिका : ४२ करोड  ६० लाख

पुतलीबजार नगरपालिका : ५८ करोड  ६४ लाख

भीरकोट नगरपालिका : ३८ करोड ५१ लाख

वालिङ नगरपालिका : ५७ करोड ६७ लाख

अर्जुनचौपारी गाउँपालिका : २७ करोड ६४ लाख

आँधिखोला गाउँपालिका : ३३ करोड ७८ लाख

कालीगण्डकी गाउँपालिका : ३५ करोड ६५ लाख

फेदीखोला गाउँपालिका : २४ करोड ३७ लाख

विरुवा गाउँपालिका : ३१ करोड ०५ लाख

हरिनाश गाउँपालिका :  ३१ करोड ०६ लाख


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved