प्रदेशका नागरिकलाई खोप लगाउन बागमतीले छुट्यायो २ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 04:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश सरकारले प्रदेश भित्रका नागरिकलाई कोभिड विरुद्दको खोप लगाउन २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved