आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई मासिक ३ हजार भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्दोलनमा बलिदान गर्ने व्यक्तिका परिवारलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ । 

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले व्यवस्था परिवर्तनको राजनीतिक आन्दोलनमा सहीद भएका व्यक्तिका परिवारलाई मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतमा ज्यान गुमाएका व्यक्तिका परिवारले मासिक भत्ता पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved