चार्टड एकाउन्टेन्ट संघद्वारा बिभिन्न पेशाकर्मीलाई पीपीई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 02:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र  संचारकर्मीलाई बिशेष किसिमको उपकरण सहयोग गरेको छ। 

संघका अध्यक्षवाग्लेले उक्त उपकरण महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख प्रहरि निरीक्षक सुभद्रा लामा वाइबालाई हस्तान्तरण गरेका छन। त्यस्तै प्रेश काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई  अध्यक्ष वाग्लेले पीपीई हस्तान्तरण गरे। 

संघले यसअघि पाटन स्वास्थ विज्ञान् प्रतिष्ठानलाई कोरना संक्रमणबाट बच्नका लागी डाक्टरलाई उपचारको क्रममा चाहिने बिशेष चस्मा खरिदका लागी ८०,००० आर्थिक सहयोग गरेको छ। त्यस्तै सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई पनि संघले पीपीई सहयोग गरेको छ। 

चार्टड एकाउन्टेन्ट संघद्वारा कोरोना उपचारमा चाहिने विशेष किसिमको चस्मा सहयोग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved