कोभिडबारे अनलाइन अन्तरक्रिया गर्दै एक्यान, बजेटको लागि सुझाव दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 10:06:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट संघले 'कोभिड, चुनौती र अवसर'मा अनलाइन वेबिनार संचालन गर्ने भएको छ । संघले नेपाल सरकार अर्थ मन्त्रालयलाई बजेटबारे सुझाव दिन वेबिनार संचालन गर्ने लागेको जनाएको हो 

संघले कोभिडबाट विश्व र नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रतिकुल असर, त्यसका समाधानका उपाय र अवसरलाई समावेश गरि नीतिगत सुझाव संकलनको लागि विभिन्न क्षेत्रमा कार्यरत सिएहरु सम्मिलित वेबिनार गर्ने भएको हो । वेबिनार जुम मार्फत हुने र त्यसको प्रत्यक्ष प्रसारण फेसबुक पेजमा समेत गरिने संघले जनाएको छ 

अन्तरक्रिया आज शुक्रबार दिउँसो ३:३० बजे हुने छ  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved