महामारीको समयमा लेखापरीक्षण गर्न छुट्टै निर्देशिका जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 08:41:08 AM मा प्रकाशित

laxmi  sunrise bank

महामारीको समयमा लेखापरीक्षण गर्न र लेखापरीक्षण तयार पार्नको लागि छुट्टै निर्देशिका जारी भएको छ । लेखापरीक्षणमान बोर्डको भदौ ३० गते बसेको बोर्ड बैठकले निर्देशिका जारी गरेको हो 

बैठकले कोरोना महामारी लगायतका अन्य असामान्य परिस्थितिका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ निर्देशका जारी गरेको हो ।  उक्त निर्देशिका वेबसाइटमा राखिएको बोर्डले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved