लकडाउनमा पनि धनोदय सहकारीको नियमित सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 12:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको क्षेत्रपाटीमा सञ्चालित धनोदय बहुउद्देशीय सहकारी संस्थाले लकडाउनको अवधिमा पनि ग्राहकलाई सेवा दिँदै आएको छ । सहकारीले अहिले हप्ताको ६ दिन दैनिक २ घण्टा सेवा दिँदै आएको संस्थाका कार्यकारी प्रमुख तथा उपाध्यक्ष सुरज केसीले जानकारी दिए। 

उनका अनुसार संस्थाले शनिबारबाहेक बिहान ११ देखि १ बजेसम्म कार्यालय खुलाएरै ग्राहकलाई सेवा दिँदै आएको छ । ‘लकडाउनकै कारण सामान्य आर्थिक अवस्था भएका नागरिकहरुलाई आर्थिक अभाव हुन नदिन र दैनिक जीवनयापन सहज बनाउन सहकारीलाई खुला गरेर दैनिक २ घण्टा सेवा दिँदै आएका छौँ’ केसीले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved